नेपाली साहित्य ब्लग सम
गजल
		<description>	उजाड यो मरुभुमी बीच, मिले पछि तन हजुर
बिनार् इमेल बिना फोन, किन मान्थ्यो मन हजुर ।
मिल्ने भए भेट्थ्यौं होला, रम्दै हामी गोठालोमा
बालुवाको रास माथि, कहाँ पाउनु वन हजुर ।
तिज-तिहार द्यौसी-भैलो, रोदीघरको लोकभाका,
कैले फेरि सुन्न पाउनु, पैजनी छन्-छन् हजुर ।
मुटू जल्न शुरु गर्छ, जती जती साँझ ढल्छ,
एकनासले बढ्दै जान्छ, याद झन्-झन् ...</description>
प्रहरी र राष्ट्रिय गीत
		<description>	प्रहरी र राष्ट्रिय गीत म्याडिसन स्क्वायरको एउटा सीटमा बसिरहेको सोपी अलि अस्थिर देखिए । वातावरणमा हिउ“दको आगमनका प्रशस्त संकेत देखिन्थ्यो । जाडोमा न्यानो कोट पाउने आशामा महिला पनि पतिलाई रिझाउन व्यस्त हुने गर्छन् । पार्कको सीटमा मनमा कुरा खेलाउ“दै सोपी अधीर हुन थाल्यो । एउटा सुकेको पात सोपीको खुटामा झर्‍यो ...</description>
विधुवाको जिन्दगी
		<description>	छोरीको जात धेरै पढेर पनि केहि हुँदैन । छिट्टै घर जम गरिदिनु पर्दछ । हाम्रो समाजमा छोरी भनेपछि ज्यादै हेला गरिन्छ । म पनि हाम्रो यो समाजबाट बिचलिन हुन सकिन । मेरो पर्ढाई देखेर सरहरु सबै दङ्ग पर्नुहुन्थ्यो तर घर परिवारमा छोरीलाई धेरै पढाउनु हुँदैन भनेर किच किच हुन्थ्यो बल्ल ...</description>